बालेन नेतृत्वको नयाँ सरकारमा गृहमन्त्री बनेका सुधन गुरुङ कुन वरियतामा छन् ?

0 Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएको छ। १५ सदस्यीय मन्त्रिपरिषद्‌सहित नयाँ सरकारको संरचना सार्वजनिक गरिएको हो।

सरकारको दोस्रो वरीयतामा डा. स्वर्णिम वाग्ले रहेका छन् भने तेस्रो वरीयतामा सुधन गुरुङ छन्। वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने गुरुङ गृह मन्त्री बनेका छन्।

वरीयताअनुसार मन्त्रिपरिषद्

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको वरीयता यसप्रकार छ—

– बालेन्द्र शाह — प्रधानमन्त्री
– स्वर्णिम वाग्ले — अर्थमन्त्री
– सुधन गुरुङ — गृह मन्त्री
– शिशिर खनाल — परराष्ट्र मन्त्री
– सुनिल लम्साल — भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री
– विराजभक्त श्रेष्ठ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
– खड्कराज पौडेल (गनेश) — पर्यटन मन्त्री
– सस्मित पोखरेल — शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री
– निशा मेहता — स्वास्थ्य तथा जनसंख्या मन्त्री
– विक्रम तिमिल्सिना — सञ्चार मन्त्री
– प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
– दीपक साह (महोत्तरी) — श्रम तथा रोजगार मन्त्री
– सोविता गौतम — कानुन मन्त्री
– गीता चौधरी — कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री
– सीता वादी — महिला, बालबालिका मन्त्रीरा

सम्बन्धित समाचार

सबै