जुनु प्रसाईको आधुनिक गीत ‘तिम्रो पाउको’ सार्वजनिक 

0 Shares

काठमाडौँ । गायिका जुनु प्रसाईको आधुनिक गीत ‘तिम्रो पाउको’ सार्वजनिक भएको छ ।
शब्द तथा संगीत उत्तम भण्डारीको रहेको गीतमा बाबुल गिरीको एरेन्ज छ ।
गीतको भिडियो गायिका जुनुको युट्युब च्यानल ‘जुनु प्रसाई मुन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
यो पछिल्लो सिर्जनालाई पनि दर्शक, श्रोताहरुले मनपराई दिनुहुने कुरामा आफु विश्वस्त रहेको गायिका जुनुले बताइन् ।
यस्तो छ तिम्रो पाउको।

 

सम्बन्धित समाचार

सबै