९ दिनमा कति कमायो ‘परालको आगो’ले? नाफा–घाटाबारे के भन्छन् निर्माता पोखरेल?

0 Shares

वैशाख ११ गते रिलिज भएको नेपाली फिल्म ‘परालको आगो’ले ९ दिनमा ग्रस कलेक्सनतर्फ करिब ३ करोड १२ लाख १७ हजार ९३ रुपैयाँ कमाएको छ।

फिल्मले हालसम्म कुल १ लाख १० हजार ४ सय ४२ वटा टिकट बिक्रीबाट उक्त रकम संकलन गरेको हो। यो तथ्याङ्क शनिबारसम्मको हो।

करिब २ करोड रुपैयाँको लागतमा निर्माण भएको फिल्मले घरेलु हलबाट मात्र लगानी उठाउन कम्तीमा ५ करोड रुपैयाँ ग्रस व्यापार गर्नुपर्ने अनुमान गरिन्छ।

फिल्मका निर्माता सुसिल पोखरेल ले डिजिटल अधिकार, ब्रान्ड साझेदारी र ओभरसिज वितरणबाट लगानी सुरक्षित भइसकेको र केही नाफासमेत भएको बताइसकेका छन्।

फिल्मलाई लक्ष्मण सुनार ले निर्देशन गरेका हुन्। फिल्ममा सुहाना थापा, प्रकाश सपुत, सरोज खनालसृजना अधिकारी लगायतको प्रमुख भूमिका रहेको छ।

9 Days Box Office: How Much Did ‘Paralko Aago’ Earn? Producer Pokharel Talks Profit and Loss

May be an image of text that says 'नेपालभर प्रदर्शन भइरहेका स्वदेशी चलचित्रहरुको वैशाख १९ गते शनिवार राती ११:५९ सम्मको आधिकारिक सिनेपा: @बक्सअफिस विवरण HIY *ትም። सिनेपा: चैत्र वैत्रશ्७ ก APRIL रामनामसत्त टिकट संख्या १,२०,९२६ आर्थिक आम्दानी रु. ३ે,३९, అತ್ರి ४६६. ३,३९,७३,४६६.४४ 88 অথফत २०८३ पशाख 99. สริทาปัลศัหม परालको 用 आगा VERIH R टिकट संख्या १,१०,४४२ १,१०, ०,४४२ आर्थिक आम्दानी रु. ३,१૨, ३,१२,१७,०९२.९७ ,०९२.९७ (".េ प्रध्ननमिटि वैशरव APRE14 टिकट संख्या २० २६५ आर्थिक आम्दानी रु. ६३,९३, ६३,९३,१५२.२४ १६२.२४ प्रत्येक साता सार्वजनिक गरिने यो रिपोर्ट बो्डको आधिकारिक सिनेपा: @बक्साफिस प्रणाली मार्फत प्राप्त तथ्याइ्क हो'

सम्बन्धित समाचार

सबै