शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

0 Shares

काठमाडौं — व्यवसायी शेखर गोल्छालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालत ले खारेज गरेको छ।

शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश महेश शर्मा पौडेलश्रीकान्त पौडेल को इजलासले उनलाई धरौटी वा जमानतमा रिहा गर्न सकिने अवस्था हुँदाहुँदै अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै उक्त प्रक्रिया कानुनसम्मत नभएको ठहर गरेको हो।

उनी गतवर्ष सर्वाधिक व्यापार गरेको ‘परान’ फिल्मका निर्मातासमेत हुन् ।

सम्बन्धित समाचार

सबै