टम क्रुजको ‘डिगर’लाई ठूलो झट्का, करियरकै कमजोर ओपनिङमध्ये एक

0 Shares

लस एन्जलस । हलिउड स्टार टम क्रुजको नयाँ फिल्म ‘डिगर’ले बक्स अफिसमा कमजोर सुरुवात गरेको छ। एलेजान्ड्रो गोन्जालेज इन्यारिटुले निर्देशन गरेको फिल्मले उत्तर अमेरिकामा ओपनिङ विकेन्डमा केवल ८ मिलियन डलर कमाएको छ। अन्तर्राष्ट्रिय बजारबाट १२ मिलियन डलर जोड्दा फिल्मको विश्वव्यापी सुरुवाती कलेक्सन २० मिलियन डलर पुगेको छ।

करिब १२५–१५० मिलियन डलर उत्पादन बजेट रहेको फिल्मका लागि यो सुरुवात निकै निराशाजनक मानिएको छ। उत्तर अमेरिकी बक्स अफिसमा ‘डिगर’ पाँचौँ स्थानमा सीमित रह्यो।

r/movies - ‘Digger’ Prosthetic Artist Recalls Grueling Process Of Having Tom Cruise Sit Still

सम्बन्धित समाचार

सबै