अभिनेता सारूक आत्महत्या प्रकरणपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा अभिनेत्री नम्रता श्रेष्ठ (भिडियो सहित) 

0 Shares

अभिनेता सारूक ताम्राकार आत्महत्या प्रकरणपछि गुमनाम रहेकी अभिनेत्री नम्रता श्रेष्ठ सार्वजनिक कार्यक्रममा सहभागी भएकी छन्। धुलिखेल नगरपालिकाले नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनी उपस्थित थिइन्।

करिब २० महिनादेखि सार्वजनिक रुपमा देखिन छाडेकी श्रेष्ठ एक्कासी कार्यक्रममा देखापरेकी हुन्। कार्यक्रममा उनले मन्तव्य राख्दै भनिन्, “हामी सबै मिलेर महिलाको सशक्तीकरणका लागि आवाज उठाउनुपर्छ। नारी दिवस मात्रै होइन, महिलाहरूलाई सम्मान र उत्सव मनाउन हरेक दिन महत्वपूर्ण छ।”

सम्बन्धित समाचार

सबै