एलिनाले गालामा टोकाइन् जुका, आखिर के हो कारण? (हेर्नुस् भिडियो)

0 Shares

गायिका एलिना चौहानले आफ्नो गालामा जुकाको थेरापी गरेकी छन्। सो थेरापी गराइरहेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

साथै उनको यो भिडियो ट्रोल समेत बनिरहेको छ ।

भाइलर भइरहेको सो भिडियोमा एलिनाले आफूलाई जुकादेखि डर लाग्ने भएकाले सो डरलाई हटाउन भएपनि जुकालाई गालामा टोकाएर थेरापी गरेको उनले बताएकी छन् ।

‘मलाई सानैदेखि जुकाहरूदेखि एकदमै डर लाग्थ्यो । आफ्नो मनको फियर भगाउन मैले यो थेरापी गर्न खोजेको हुँ । यसले स्किन पनि राम्रो गर्छ । फोहोर ब्लडहरू खान्छ’ एलिना भन्छिन्, ‘खिलहरू पनि खान्छ रे । मेन भनेको आफ्नो मनमा जे जे कुराको डर छ नि, त्यो कुराहरू हटाउन ट्राइ गरेको हो । यो चाहिँ नयाँ ट्राइ हो । मलाई चाहिँ डर लाग्न छाडिसक्यो ल ।’, भिडियोमा उनले भनेकी छन् ।

आशा गरौं बोल्ड गायिकाको छवि बनाएकी एलिना यो थेरापीपछि झन बोल्ड भएर निस्कनेछिन् ।

भिडियो हेर्न तलको लिकं क्लिक गर्नुहोस्

https://www.facebook.com/reel/1875029009568922

सम्बन्धित समाचार

सबै