0
Shares

लोकप्रिय दोहरी गायिका गीता भट्टराईले आफ्नो नयाँ गीत ‘नवलपुरे कान्छी’ सार्वजनिक गरेकी छन् ।
सार्वजनिक गीतमा सरोज बिरही कार्कीको शब्द तथा संगीत रहेको छ भने गायनतर्फ गीताले बिरहीसँगै सहकार्य गरेकी छन् ।
यसैगरी गीतको भिडियोमा बिना राउत र सागर विश्वकर्माको अभिनय छ ।
रोमान्टिम शैलिको दोहरी गीतको भिडियोमा सन्तोष तिमल्सिना छायांकन, मिक्सिङ र मास्टरिङ मनोज परियार, कोरियोग्राफी राजाराम सिंखडा, निर्देशन मिलन श्रेष्ठको रहेको छ ।