नीति शाहले गरिन् विहे, यी हुन् दुलाहा

0 Shares

‘मिस नेपाल इन्टरनेशनल २०१७’  तथा अभिनेत्री नायिका नीति शाहले विवाहबन्धनमा बाँधिएकी छन्।

लोकान्तर डटकमका अनुसार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर शाहले शुक्रबार यचित शमशेर जबरासँग कानूनी विवाह (कोर्ट म्यारिज) गरेकी हुन् ।

न्यायाधीश दिनबन्धु बरालको इजलासमा नीतिले विवाह गरेकी हुन् ।

केही समयदेखि नीति र यचित प्रेम सम्बन्धमा रहेको बताइन्छ ।  यचित एरोस्पेस इन्जिनियर हुन् ।

नीति अभिनित  ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते रिलिज हुँदेछ ।

सम्बन्धित समाचार

सबै