अभिनेता आर्यन अधिकारीले गरे इन्गेजमेन्ट, यी हुन् दुलही

0 Shares

अभिनेता आर्यन अधिकारीले इन्गेजमेन्ट गरेका छन् । उनले शुक्रबार इन्गेजमेन्ट गरेका हुन् ।

भक्तपुरको दुवाकोट निवासी अनिषा केसीसँग आर्यनले इन्गेजमेन्ट गरेका हुन् ।

एक पारिवारिक जमघटमा यी दुईको इन्गेजमेन्ट भएको हो । उनीहरुले असारमा बिहे गर्ने योजना बनाएको जानकारी उनको पारिवारिक श्रोतले दिएको छ ।

‘के म तिम्रो होइन र’बाट नेपाली रजतपटमा डेब्यू गरेका आर्यनले ‘बटरफ्लाई, तथा बाँध मायाले’ लगायतका फिल्ममा काम गरिसकेका छन् ।

सम्बन्धित समाचार

सबै