0
Shares
आठ वर्षपछि फिल्मको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन्। यसअघि हमालले कुनै पनि फिल्मको प्रमोशन यसरी गरेका थिएनन्। तर, यसपटक भने हमालले ‘नरसिंहाः अवतार’का लागि निकै मिहिनेत गरेका देखिन्छन्। फिल्म रिलिजअघि मिडिया प्रमोशन होस् वा रिलिजपछिको हल प्रमोशन, हमाल निकै उत्साहित देखिए।
राजेश हमाल हल–हलमा पुगेर