यी हुन् सर्वाधिक कमाइ गर्ने २५ नेपाली सिनेमा (सूचिसहित)

0 Shares

चलचित्र विकास बोर्डले सोमबार ६१ वर्ष लामो नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाइ गरेका २५ नेपाली फिल्मको सूचि सार्वजनिक गरेको छ ।

हेर्नुस् टप २५ सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रहरू:

क्रम चलचित्रको नाम कुल कमाइ (रुपैयाँमा)
1 पूर्णबहादुरको सारङ्गी ४६ करोड ८७ लाख ४१ हजार
2 कवड्डी–४ २१ करोड ४० लाख
3 १२ गाउँ १९ करोड ९२ लाख
4 छक्का पञ्जा ४ १७ करोड ५३ लाख
5 जारी १७ करोड ४७ लाख
6 छक्का पञ्जा १ १६ करोड १० लाख
7 महाजात्रा १५ करोड ६७ लाख
8 छक्का पञ्जा ५ १५ करोड २० लाख
9 कोहिनुर १४ करोड ७५ लाख
10 छक्का पञ्जा २ १४ करोड ५१ लाख
11 शत्रु गते १२ करोड ६५ लाख
12 ऊनको स्वीटर १० करोड ६२ लाख
13 कवड्डी–२ १० करोड ३५ लाख
14 बोक्सीको घर १० करोड १० लाख
15 माया छपक्कै ९ करोड ९२ लाख
16 दिमाग खराब ८ करोड ९८ लाख
17 अन्जली ८ करोड ८३ लाख
18 परदेशी २ ७ करोड ९२ लाख
19 छक्का पञ्जा ३ ७ करोड ८३ लाख
20 प्रेमगीत–३ ७ करोड ६३ लाख
21 कबड्डी–कबड्डी–कबड्डी ७ करोड ५९ लाख
22 पुजार सार्की ७ करोड ३८ लाख
23 महापुरुष ७ करोड ३५ लाख
24 कवड्डी ७ करोड ३४ लाख
25 पशुपतिप्रसाद–२ (भष्मे डन) ७ करोड ३२ लाख

सम्बन्धित समाचार

सबै