करियरकै चुनौतीपूर्ण फिल्म ‘गुन्यु चोलो : द ड्रेस’बाट नाजिरले कस्तो पाइरहेछन् प्रतिक्रिया ?

0 Shares

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। पछिल्लो समय साना साना कुरामा खोट लगाउने र गाली गर्ने खराब प्रवृत्तिको विकास भइरहेको बेला, यो गीतले भने ‘गुन्यु चोलो : द ड्रेस’को गीतले गज्जवको प्रतिक्रिया पाइरहेको छ।

सतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको छ। ‘म फूल हुँ कि काँडा’ बोलको गीतको �