
नेपाली गीत–संगीतको मौलिकता जोगाउने उद्देश्यसहित १२ औं छायाँछबि तीज म्युजिक अवार्ड–०८२ आयोजना हुने भएको छ। यस अवार्ड कार्यक्रम राजधानीको धुम्बाराहीस्थित लेभीस गार्डेनमा भाद्र ६ गते हुने आयोजकले जनाएको छ।
सांस्कृतिक पर्व तीजलाई मनोरञ्जन मात्र नभई संस्कृति संरक्षण र प्रवर्द्धनसँग जोड्दै अवार्ड आयोजना गर्न लागिएको छायाँछबि अवार्डका अध्यक्ष शान्तिप्रियले जानकारी दिए। उनका अनुसार तीजका अवसरमा सिर्जना हुने गीत–संगीतलाई प्रोत्साहन गर्ने, मौलिकतामा जोड दिने र श्रष्टा–सर्जकलाई सम्मानित गर्ने उद्देश्यसहित यो अवार्ड निरन्तरता दिइँदै आएको हो।
तीज पर्वमा परम्परागत रूपमा महिला आवाजलाई प्राथमिकता दिइँदै आएको भए पनि पछिल्ला वर्षहरूमा पुरुष स्वर र अश्लीलतामुखी गीतले विवाद खेपिरहेका छन्। त्यसैबीच पनि यस अवार्डमार्फत् मौलिक सांस्कृतिक तीज गीतलाई प्रोत्साहन दिने प्रयास गरिएको आयोजकले स्पष्ट पारेका छन्।
यस वर्ष अवार्डको उत्कृष्ट ५ मा मनोनयनमा परेका सबै सर्जकलाई आयोजकले बधाई दिएको छ। साथै, बदलिँदो समय र चुनौतीबीच पनि तीजका अवसरमा सिर्जना गरेर दर्ता गरिएका गीतका सबै श्रष्टा–सर्जकलाई धन्यवाद ज्ञापन गरिएको छ।
अवार्डमा मनोनयनमा परेकाहरुको सूचि यस्तो छ
१. श्यामश्वेत रसाइली – न त बने हिरोइन
२. सञ्जय श्रीपाल – शिरफूल हरायो रे
३. पवन विश्व – नजिक नजिक सरन
४. विपिन आचार्य – आइपुग्यो तीज
५. नरेन्द्र वियोगी – बामरी बसायो
१. कुमार राना – बारुले कम्मरको ठुम्का
२. सञ्जय श्रीपाल – मैदानै थर्कियो
३. खड्ग बाजुराली – कट्टि कट्टि
४. विपिन आचार्य – उडायो रिवन
५. मनोज परियार – तीजका गीत कस्ता
१. सरोज शाही – मैदानै थर्कियो
२. बुद्ध थापा – तीज आयो साथी संगी
३. आर. डी. दुलाल – उडायो रिवन
४. नवराज उप्रेति – बामरी बसायो
५. मुकेश हुमागाई – बारुले कम्मरको ठुम्का
१. अमृत चापागाई – कट्टि कट्टि
२. राजेश कुमार – छम छम नाचे
३. नवीन घर्ति मगर – काली पसम कि–२
४. मिलन विश्वकर्मा – तीज आयो साथी संगी
५. सुजन कोइराला – चोली फाटेको
१. राजन अधिकारी – न त बने हिरोइन
२. शंकर बी. सी. – साईली छोरी
३. सञ्जय बुढाथोकी – आइपुग्यो तीज
४. भुवन के. पोखरेल – माईत बरीलै
५. जी. भी. चिरन – सासुको तीज
१. यशु भट्टराई – माईत बरीलै
२. निरुता शाही – कट्टि कट्टि
३. नीति शाह – मलाई क्या माया
४. स्मारिका ढकाल – काली पसम कि–२
५. अञ्जलि अधिकारी – चोली फाटेको
१. सञ्जय विश्वकर्मा – धोको फेर मायालु
२. सुनील क्षेत्री – मलाई हेरी हेरी
३. सुरेन्द्र बसेल – बामरी बसायो
४. केशव राज भट्ट – तीज आयो साथी संगी
५. श्रीजन बराल ऋषि – कट्टि कट्टि
१. गम्भीर बिष्ट – बामरी बसायो
२. नीतिन चन्द – सोच सोच
३. जेरी भण्डारी – काली पसम कि–२
४. श्रीजन बराल ऋषि – कट्टि कट्टि
५. शंकर बी. सी. – साईली छोरी
१. डी. पी. खनाल – किन्दिने हो कल्ले
२. जनक रावल – तीज आयो साथी संगी
३. नेत्र अर्याल – मलाई हेरी हेरी
४. श्रीकृष्ण वम मल्ल – तीजका गीत कस्ता
५. शुष्मा देवकोटा – बिन्दुली टिका
१. सुनिल कुमार शर्मा – मलाई क्या माया
२. नेत्र अर्याल – मलाई हेरी हेरी
३. लोक राज अधिकारी – ए नि बरीलै
४. याम प्रसाद निउरे – चोली फाटेको
५. प्रेम सापकोटा सोनु – काली पसम कि–२
१. विपिन घिमिरे – ए नि बरीलै
२. भावना आचार्य – सोच सोच
३. पवन विश्व – नजिक नजिक सरन
४. रुपक डोटेल – सासुको तीज
५. जनक रावल – तीज आयो साथी संगी
१. रामकुमार नेपाली – साईली छोरी
२. विपिन आचार्य – चाँदी काटी
३. पवन रानाभाट – मलाई क्या माया
४. दीपक शर्मा – किन्दिने हो कल्ले
५. योगेश काजी – मलाई हेरी हेरी
१. रामकुमार नेपाली – साईली छोरी
२. रामचन्द्र काफ्ले – सोच सोच
३. सञ्जय श्रीपाल – मैदानै थर्कियो
४. खुमन अधिकारी – माईत बरीलै
५. रुपक डोटेल – सासुको तीज
१. सुजाता के. सी. – सासुको तीज
२. मिना वेलवासे – माईत बरीलै
३. अस्मिता अधिकारी – मैदानै थर्कियो
४. भावना आचार्य – सोच सोच
५. देविका के. सी. – साईली छोरी
१. शिला विष्ट/राधिका भण्डारी – ए नि बरीलै
२. अञ्जीला गौचन/हेमा पुन मगर – चाँदी काटी
३. नम्रता तामाङ/बवी नेम्वाङ लिम्बु/निलम रोक्का कार्की – किन्दिने हो कल्ले
४. सुनितामी परियार/संगीता परियार – सिउदोमा सिन्दुर
५. समिक्षा अधिकारी/सुधा रत्न – शिरफूल हरायो रे
१. लक्ष्मी मल्ल – तीजका गीत कस्ता
२. सरिता भारती – नाच्न दे
३. जुनु गौतम – आइपुग्यो तीज
४. जानु कुवर श्रेष्ठ – माईतीको सम्झना आयो
५. पुजन काफ्ले – छड्के तिलहरी
१. माण्डवी त्रिपाठी – उडायो रिवन
२. रेखा शाह – मलाई क्या माया
३. ज्योति मगर – मलाई हेरी हेरी
४. निशा के. सी. – चोली फाटेको
५. शान्ति श्री परियार – काली पसम कि–२