‘भटभटे’को सेट विशाल भण्डारी र कर्मासिंह लामा! कारण के होला त?

0 Shares

काठमाडौं। निर्माणाधीन फिल्म ‘भटभटे’मा अभिनेता विशाल भण्डारी र कर्मासिंह लामाको इन्ट्री भएको छ। फिल्मको सेटबाट उनीहरूको लुक्स सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढेको छ।

सार्वजनिक तस्बिरहरूमा दुवै कलाकार फरक शैलीमा प्रस्तुत देखिएका छन्, जसले फिल्ममा उनीहरूको भूमिकाप्रति चासो थपेको छ। निर्माण टिमका अनुसार, फिल्मको कथा र पात्रअनुसार उनीहरूको लुक्स तयार पारिएको हो।

‘भटभटे’ हाल छायांकनको चरणमा रहेको छ। फिल्मले समकालीन कथा र रोचक पात्रमार्फत दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै