नेपाल चलचित्र संघले `रिमै´ चलचित्रको श्रव्य दृश्य प्रदर्शन नगर्न गर्‍यो पत्राचार

0 Shares

भदौ २० गते रिलिज हुने खिलबहादुर गुरुङ निर्देशित चलचित्र रिमैको श्रव्यदृश्य सामग्री प्रसारण नगर्नका लागि हलहरूको छाता संगठन नेपाल चलचित्र संघले आफ्ना सदस्यहरुलाई पत्र काटेको छ।

संघले आरआर फिल्मस् सँग गुरुङले गरेको सहमति पूरा नगरेपछि यो निर्णय लिएको हो।

गुरुङले साउन ५ गते ३० गतेभित्र सम्पूर्ण रकम आरआर फिल्म्सलाई भुक्तानी गर्ने सहमति गरेका थिए।

(फलोअप )रिमै- आरआर फिल्म्स विवाद मिल्यो

पूर्व सहमति अनुसार गुरुङले पैसा नतिरेपछि संघले  कडा कदम चाल्दै आज पत्र काटेको थियो ।

यस अघि फिल्मका प्रमुख कलाकार दयाहाङ राई र लेखक उपेन्द्र सुब्बाले  यस चलचित्रमा काम गरेका प्राविधिकहरूको पारिश्रमिक भुक्तानी नभएको भन्दै प्रचार सामग्री सेयर गर्न अस्वीकार गरेका थिए। प्राविधिकहरूको

सम्बन्धित समाचार

सबै