शिव परियारको नयाँ गीत ‘तिमीलाई अझै धर्म लाग्छ’ सार्वजनिक

0 Shares

गायक शिव परियारको स्वरमा ‘तिमीलाई अझै धर्म लाग्छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

गीत जी.  एम.  दिपु दिपेन्द्रको शव्द र राजकुमार बगरको संगीतमा तयार भएको हो। भावुक शैलीको यो गीतलाई जी. एम. दिपु दिपेन्द्रको युटुव च्यानलमा हेर्न सकिन्छ।

यस्तै गीतको भिडियो तृषा केसीको निर्देशनमा तयार भएको हो भने भिडियोमा आश्मा गिरी र मोडल अनुप जंग थापा ( विचित्र )को अभिनय रहेको छ।

यस्तै आश्मा र अनुपलाई अभिनयमा लिजन बराईली र श्रीजन सुनारले बाल कलाकारका रुपमा साथ दिएका छन्।

भिडियोमा प्रेमीप्रेमीकाको मायाप्रेमका बीच शंका उत्पन्न भएपछिको परिस्थितिलाई देखाइएको छ ।

मुकुश हुमागाँई र टिमको छायांकन गरेको भिडियोमा  मिन रावलको सम्पादन तथा कलरिङ्ग रहेको छ।

सम्बन्धित समाचार

सबै